फेवातालको डिल भासियो, दुर्घटनाको उच्च जोखिम « Khabarhub

फेवातालको डिल भासियो, दुर्घटनाको उच्च जोखिम


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको भारी वर्षाका कारण फेवाताल किनारस्थित रातो डाँडा नजिकको सडक भासिएको हो ।

सो क्षेत्रमा करिब एक सय मिटर सडक भासिएछ । १० मिटर सडक भासिएर पहिरो गएको छ भने करिब ४० मिटर जति सडक दबिएर पहिरो खस्ने अवस्थामा पुगेको छ ।

सडक भासिएको स्थानमा कुनै संकेत वा छेकबार नगर्दा उक्त क्षेत्रमा सडक दुर्घटनाको जोखिम बढेको छ ।

सडक भासिएको स्थान नजिकै केही समय अघि करिब १० मिटर क्षेत्रमा पहिरो गएको र त्यसलाई समेत मर्मत सम्हार नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ३१ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर