नुहाउन गएका खड्काको खोलामा डुबेर ज्यान गयो « Khabarhub

नुहाउन गएका खड्काको खोलामा डुबेर ज्यान गयो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको ताजाँकोट गाउँपालिकास्थित सियाली खोलामा नुहाउन गएका एक जनाको डुबेर ज्यान गएको छ ।

ताजाँकोट गाउँपालिका वडा नम्बर-१ का २४ वर्षीय टेकबहादुर खड्काको खोलामा डुबेर ज्यान गएको स्थानीय चन्द्र प्रसाद ढकाल ‘झलक’ले जानकारी दिए । घर नजिकै पर्ने सियाली खोलामा नुहाउन गएका उनी चिप्लिएर खोलामा डुबेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जनाए ।

नुहाउन गएका खड्का खोलामा डुबेपछि स्थानीयले खोजतलास गर्दा तत्काल उद्धार गर्न सकेका थिएनन् । वर्षाको समयमा खोलामा पानीको बहाब तीब्र भएका कारण उद्धार गर्न नसकिएको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ३६ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब