बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना | Khabarhub Khabarhub

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनी मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अझै २ दिन अस्पतालमै रहनेछन् ।

उनलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यतिसम्म कि, बलिउडका सेलिब्रेटीलाई समेत यो बारेमा थाहा थिएन ।

अस्पतालले अमिताभसँग कसैलाई पनि भेट्न दिएको छैन । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी दिएको छैन ।

कतिपयले भने अमिताभ अचानक बिरामी भएका कारण अस्पताल लगिएको हुनसक्ने बताएका छन् । किनकि, उनलाई बिहान ३ बजे मुम्बईस्थित नानावती अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ४१ बजे

 माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको