बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना « Khabarhub

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनी मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अझै २ दिन अस्पतालमै रहनेछन् ।

उनलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यतिसम्म कि, बलिउडका सेलिब्रेटीलाई समेत यो बारेमा थाहा थिएन ।

अस्पतालले अमिताभसँग कसैलाई पनि भेट्न दिएको छैन । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी दिएको छैन ।

कतिपयले भने अमिताभ अचानक बिरामी भएका कारण अस्पताल लगिएको हुनसक्ने बताएका छन् । किनकि, उनलाई बिहान ३ बजे मुम्बईस्थित नानावती अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ४१ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक