मुक्तिनाथ विकास बैंकको अधिकृत पूँजी ५ अर्ब पुर्‍याइने « Khabarhub

मुक्तिनाथ विकास बैंकको अधिकृत पूँजी ५ अर्ब पुर्‍याइने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुक्तिनाथ विकास बैकले मर्जरमा जाने निर्णय गर्ने जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।

गत आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एकआपसमा मर्जर हुने वा एक्विजिशन गर्ने वा मर्जरमा जाने अन्य सबै निर्णय गर्ने जिम्मा लिने प्रस्ताव साधारणसभामा लैजाने प्रस्ताव पारित गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले अधिकृत पूँजी ५ अर्ब पुर्‍याउनका लागि विधान संसोधन गर्ने निर्णयसमेत गरेको छ । अहिले कायम रहेको चुक्ता पूँजी बढाउन साढे ३७ प्रतिशत बोनश शेयर वितरण गर्नेसमेत निर्णय गरेको छ ।

बैंकको साधारणसभा बैठकका लागि मंसिर २३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : १९ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये