श्री फाइनान्सले १३ प्रतिशत लाभांश दिने « Khabarhub

श्री फाइनान्सले १३ प्रतिशत लाभांश दिने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने निर्णय राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

बैकको गत असोजमा सम्पन्न सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको निर्णय सोमबार राष्ट्र बैकले स्वीकृत गरेसँगै लाभांश वितरणको बाटो खुलेको हो ।

१३ प्रतिशतमध्ये १० दशमलव ६५ प्रतिशत नगद लाभांश र २ दशमलव ३५ प्रतिशत वोनश शेयर दिनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ११ बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ