‘जात्रै जात्रा’ का ४ पोस्टरमा कलाकार छक्क « Khabarhub

‘जात्रै जात्रा’ का ४ पोस्टरमा कलाकार छक्क


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’ टिमले एकसाथ चार पोस्टर सार्वजनिक गरेको छ । फिल्म रिलिज मिति नजिकिँदै गर्दा फिल्मको फस्ट लूक सार्वजनिक गरिएको हो ।

प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्म ‘जात्रा’ को सिक्वेल हो । फिल्ममा रविन्द्रसिंह बनियाँ कार्यकारी निर्माता छन् भने यज्ञेश्वर पौडेल र सिंगे लामाले लगानी गरेका छन् ।

कलाकारको कुरा गर्नुपर्दा यो फिल्ममा दयाहाङ राई, विपिन मल्ल, रविन्द्र झा, रविन्द्रसिंह बनियाँ, राजाराम पौडेल, वर्षा राउत लगायतको मुख्य अभिनय रहेको छ । पोस्टरमा पनि यी कलाकारलाई नै हाइलाइट गरिएको छ ।

चलचित्र जेठ ३ बाट प्रदर्शनमा आउँदैछ । फिल्मले अर्को हप्ता ट्रेलर सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ०२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल