सर्वोच्चमा सिफारिस ५ जना न्यायाधीश राष्ट्रपति भण्डारीद्वारा नियुक्त « Khabarhub

सर्वोच्चमा सिफारिस ५ जना न्यायाधीश राष्ट्रपति भण्डारीद्वारा नियुक्त


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जना न्यायाधीशहरुलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, र डा मनोजकुमार शर्मालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गरेकी विष्णुमाया ओझालाई समेत नियुक्त गरेकी छन् । त्यस्तै राष्ट्रपति भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियालाई समेत शुक्रबारै नियुक्त गरेकी छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : २४ बजे

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक