ट्रम्पलाई भ्रमणमा बोलाउँदै जापान « Khabarhub

ट्रम्पलाई भ्रमणमा बोलाउँदै जापान


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी मे महिनाको अन्त्यमा जापान भ्रमणका लागि बोलाउने भएको छ ।

जापानी मन्त्रिपरिषद्का सचिव योशिहिदे सुगाले पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पलाई आगामी मे महिनाको २५ देखि २८ सम्म जापान भ्रमणका लागि बोलाइने जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले जापान भ्रमणका क्रममा जापानका नयाँ सम्राट नारुहितो र उनकी साम्राज्ञी तथा प्रधानमन्त्री शिन्जो आबेसँग समेत भेटवार्ता गर्ने सुगाले जनाएका छन् ।

सम्राट आकिहितोले औपचारिक रुपमा आगामी अप्रिल ३० मा गोदावारी गद्दी त्यागेसँगै उनका जेठा छोरा नारुहितो आगामी मे १ का दिन जापानका नयाँ सम्राट घोषित हुँदैछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ४८ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय