भारतमा सातौ चरणको मतदान जारी « Khabarhub

भारतमा सातौ चरणको मतदान जारी


५ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली-भारतमा जारी आम निर्वाचन अन्तर्गत अन्तिम तथा सातौ चरणको मतदान जारी छ ।

बिहान ६ बजेबाट शुरु भएको मतदानमा बिहानैबाट मतदानका लागि मतदाताहरु मतदान केन्द्रमा लाम लागेका छन् ।

आजको मतदान बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि हुँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा बनारसमा पनि आजै मतदान भइरहेको छ ।

आज हुने मतदानसँगै गत अप्रिल १२ बाट शुरु भएको निर्वाचन आज औपचारिक रुपमा सकिँदैछ । चुनावको मतगणना भने बिहीबारबाट हुनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १० : १५ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष