‘गलबन्दी’ की अञ्जलीले पोखिन् आक्रोश « Khabarhub

‘गलबन्दी’ की अञ्जलीले पोखिन् आक्रोश


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारीले आफ्नो विषयमा मिडियामा आएका अनेक टिकाटिप्पणीलाई लिएर आक्रोश पोखेकी छिन् ।  बजारमा आएका विषयलाई लिएर पत्रकारले उनीमाथि प्रश्न गरेपछि आक्रोशित बनेकी हुन् ।

गलबन्दी गीतले अञ्जलीको चर्चा चुलिएसँगै शंकर विसी, बन्द्री पंगेनी र पशुपति शर्मासँग समेत उनको नाम जोडेर विभिन्न समाचारहरु आएका थिए । यस विषयमा अञ्जलीले यी सवै अग्रज कलाकारलाई आफूले अभिभावक मान्ने बताउँदै अनावश्यक भ्रम नफैलाउन समेत आग्रह गरेकी छिन् ।

गलबन्धी लगायत उनको अभिनय रहेका थुप्रै म्यूजिक भिडियो सुपरहिट छन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ४१ बजे

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला