कोपा अमेरिकामा ब्राजिल र भेनेजुएलाले अंक बाडे « Khabarhub

कोपा अमेरिकामा ब्राजिल र भेनेजुएलाले अंक बाडे


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा घरेलु टोली ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेलेको हो । यसअघि ब्राजिलले कोपाको उद्घाटन खेलमा जित निकाले पनि दोस्रो खेलमा लय कायम राख्न सकेन ।

भेनेजुयलाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको ब्राजिल घरेलु मैदानमै अंक बाड्न बाध्य भयो ।

समुह ‘ए’को ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ । भेनेजुएला दुई खेलबाट २ अंक सहित तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ५४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार