एएफसी कपमा आज, मनाङले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै « Khabarhub

एएफसी कपमा आज, मनाङले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदि क्लबले आज (बुधबार) एएफसी कप फुटबल अन्तरगतको खेल बंगलादेशको ढाका अबहानी लिमिटेडसँगको दोस्रो लेगको खेल खेल्दैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ । अवे खेलका लागि यसअघि नै बंगलादेश पुगेको मनाङलाई घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने अवसर छ ।
यसअघि गए अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो । तर, मनाङ घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा रेको छ ।
काठमाडौंमा भएको यसअघि को पहिला् खेलमा हार व्यहोरेको मनाङलाई अवहानीविरुद्ध सुधारीएको प्रदर्शनको जरुरत छ भने प्रशिक्षक छिरिङ लोप्सानले पनि आफ्नो टोलीले सुधाीएको प्रदर्शन गर्ने बताइसका छन् ।
उनले अघिल्लो खेलमा राम्रो प्रर्दशन गरेपनि जित्न नसकेको स्विकार्दै दोस्रो लेगको खेलमा जित निकाल्ने दाबी गरे । समूह ‘ई’ मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ९ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै