टिकटकमा भाइरल गरिमा गीत गाउँदा-गाउँदै स्टुडियोमै भक्कानिइन् « Khabarhub

टिकटकमा भाइरल गरिमा गीत गाउँदा-गाउँदै स्टुडियोमै भक्कानिइन्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकमा गीत गाएर भाइरल बनेकी गरिमा हुँमागाईले अन्ततः गायिका बन्ने अवसर प्राप्त गरेकी छिन् । हालै गरिमाले आफ्नो पहिलो गीत रेकर्ड गराएकी हुन् ।

‘प्लस टु’ अध्ययनरत उनी आफ्नो गायिका बन्ने सपना पूरा भएकोमा गीत गाउँदा-गाउँदै स्टूडियोमै भावूक बनिन् । गायिका बन्ने सोच पालेको भए पनि आर्थिक अभावका कारण सम्भव नदेखेकी उनलाई डीएआर मूभिजले सम्पूर्ण खर्च व्यहोरेर गीत गाउने अवसर प्रदान गरेको हो ।

उनले एउटा तीजको गीतमा आवाज दिएकी छिन् । यो सँगै आगामी दिनमा पनि गीत गाउने अवसर प्रदान गरिने डीएआर मुभिजका सञ्चालक प्रभावनले बताएका छन् । केहि समय अगाडि गलबन्दी गीत गाएर टिक टकमा गरिमा भाइरल बनेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ४७ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि