टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को जबरजस्त ट्रेलर (भिडियो) « Khabarhub

टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को जबरजस्त ट्रेलर (भिडियो)


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को रिमेक फिल्म ‘टप गनः माभरिक’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा हलिउड अभिनेता टम क्रुज फाइटर पाइलटको भूमिकामा छन् ।

टम क्रुजले ट्रेलरमा देखाइएका सबै दृश्य वास्तविक भएको बताएका छन् । उनका अनुसार ट्रेलरमा देखाइएका सबै फ्लाइङ वास्तविक हुन् । उनले यो फिल्म बनाउनका लागि अमेरिकन नेवीसँग नजिक भएर काम गरेका थिए ।

सन् २०२० मा रिलिज हुने यो फिल्म अहिले निर्माणकै क्रममा रहेको छ । यसअघि टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबलः फल आउट’ प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : २० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा