नेपालीको सपना अब पूरा हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

नेपालीको सपना अब पूरा हुन्छ : प्रधानमन्त्री ओली


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहेको विकास र समृद्धिको चाहाना अब पूरा हुने बताएका छन् । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले दशकौंदेखि आम नेपालीले लिएको समृद्ध नेपाल निमाणको चाहानालाई पूरा गर्ने बिन्दुमा आफूहरु आइपुगेको बताए ।

जनचाहाना अनुसार नै वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान अघि बढाएको भन्दै यो लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भएको बताए ।

‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ’, सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिका लागि ज्यानको बलिदान गर्ने सबैमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ०९ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न