अपमानित भएपछि सर्वोच्चको न्यायाधीशबाट राजीनामा दिएँ : जोशी « Khabarhub

अपमानित भएपछि सर्वोच्चको न्यायाधीशबाट राजीनामा दिएँ : जोशी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले अपमानित महसूस गरेपछि पदबाट राजीनामा दिएको बताएका छन् ।

मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’

जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘पछिल्लो समय न्याय परिषदको वैठकमा समेत बोलाउन छाडियो । अत्यन्तै अपमानित महसूस भयो । त्यहि भएर राजीनामा दिएको हुँ ।’

जोशीले अवकासपछिको जीवन साहित्य सिर्जनामा व्यतित गर्ने पनि जानकारी दिए ।

‘अवकाश पछि अब साहित्य सिर्जनामा नै सक्रिय रहन्छु,’ जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘साहित्यसँग सम्बन्धित लेख रचना प्रकाशित गर्छु ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ