स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा बिरामीको मृत्यु « Khabarhub

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा बिरामीको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा आएका एकजना बिरामीको मृत्यु भएको छ ।

मुटु तथा उच्चरक्तचापको समस्या लिएर शिविरमा जचाँउन आएका सप्तरीको  कञ्चनरुप नगरपालिका–६ धरमपुरका ६५ वर्षिय गंगा मोचीको मृत्यु भएको हो । उनी मंगलबार बिहान शिविरको अस्थायी शौचालयमा मृत अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनासँगको सहकार्यमा स्वाथ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा फागुन १ गतेदेखी स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

मोची उक्त शिविरमा स्वास्थ्य परिक्षणको लागि सोमबार आएका थिए । बिरामीको उत्साहजनक सहभागीता रहेको शिविरमा मोचीको निधन भएकोमा अस्पतालले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : १० बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र