इस्लामिक स्टेटको कब्जामा २ सय परिवार : संयुक्त राष्ट्रसंघ « Khabarhub

इस्लामिक स्टेटको कब्जामा २ सय परिवार : संयुक्त राष्ट्रसंघ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी सिरियामा रहेको आतंकवादी संगठन इस्लामिक स्टेटको अन्तिम गढमा करिब २ सय परिवार फँसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयकी प्रमुख मिसेल बास्लेटका अनुसार ती परिवारलाई इस्लामिक स्टेट लडाकुले मानव ढालका रुपमा प्रयोग गर्दै आएका छन् ।

अर्कोतर्फ इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा फँसेका परिवारहरु अमेरिका नेतृत्वको गठबन्धन फौजको हवाई कारवाही तथा अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको सिरियाली फौजले इस्लामिक स्टेटविरुद्ध गरिरहेको सैनिक कारबाहीको चपेटामा समेत परेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : ३८ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन