‘जानी नजानी’ का क्यारेक्टरको चिनारी « Khabarhub

‘जानी नजानी’ का क्यारेक्टरको चिनारी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र १ गतेदेखि रिलिज हुने फिल्म ‘जानी नजानी’ टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका लिड कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

नम्रता श्रेष्ठ, मनिष श्रेष्ठ, सन्नी सिंह र निरिशा बस्नेतलाई पोस्टरमा देखाइएको हो । फिल्ममा मनिषलाई देव , निरिशालाई मीरा , सन्नीलाई चिराग र नम्रतालाई वर्षाको भूमिकामा देखाइएको छ ।

फिल्म लभस्टोरी विधामा तयार पारिएको हो ।

बसन्त अधिकारीले निर्देशन गरेको यो फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले तयार पारेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण गरिएको यो फिल्ममा रोशनी केसी प्रस्तुतकर्ता छिन् । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ०७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको