त्रिभुवन विमानस्थलमा ठूला विमान अवतरणमा समस्या « Khabarhub

त्रिभुवन विमानस्थलमा ठूला विमान अवतरणमा समस्या


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानको अवतरण प्रभावित भएको छ ।

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओन्मीडाइरेक्सनल रेडियो रेञ्ज(भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवरतरण प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार केही प्रविधिक समस्या आएपछि ठूला विमान अवतरणमा समस्या उत्पन्न भएको थियो । उनका भीओआर र डीएमई उपकरण साढे १० बजेतिर बिग्रिएको थियो ।

उक्त उपकरणको ममर्त अहिले सकिएको छ । यो उपकरणले विमानस्थल र जहाजबीचको दूरी र विमान रहेको दिशा पत्ता लगाउने काम गर्छ ।

उक्त उपकरणहरु विग्रदा ७ वटा अन्तर्राष्ट्रि उडान(जहाज) त्रिभुवन विमानस्थलमा अवतरणका लागि केहीबेर आकाशमा नै होल्ड भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : १८ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा