काठमाडौं आइपुग्यो भीभीआईपी चढ्ने सरकारको हेलिकोप्टर « Khabarhub

काठमाडौं आइपुग्यो भीभीआईपी चढ्ने सरकारको हेलिकोप्टर


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका अतिविशिष्ट व्यक्तिहरु (भीभीआईपी) को सवारीका लागि खरिद गरिएको हेलिकोप्टर काठमाडौं आइपुगेको छ ।

इटालीबाट खरिद गरिएको हेलिकोप्टर नेपाली सेनाले सञ्चालन गर्ने छ । एक अर्ब ४० करोडमा उक्त हेलिकोप्टर खरिद गरिएको हो ।

सेनाको स्वामित्व र सञ्चालन हुने हेलिकोप्टरको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने बताइएको छ ।

यो हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पीएमए’ रहेको छ ।

आठ सिटे यो हेलिकोप्टर प्राधिकरणमा दर्ता भएको हुँदा सञ्चालनका लागि पनि प्राधिकरणसँगै अनुमति लिनु पर्ने हुन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ५ : २६ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५