भीरबाट लडेकी विदेशी महिलाको मृत्यु « Khabarhub

भीरबाट लडेकी विदेशी महिलाको मृत्यु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु भएको छ ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ कोङ्देस्थित भिरबाट लडेर पोल्याण्डबाट नेपाल घुम्न आएकी २६ वर्षीय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनी यात्रा गर्ने क्रममा भिरबाट लडेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटना जानकारीमा आएपछि इलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलीले भिरबाट दुई सय मिटर तल खसेकी विदेशी महिलाको शव उद्धार गरेको थियो ।

शव लुक्लातर्फ लगिरहेको सोलुखुम्बु प्रहरीलाई उद्धत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : २७ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ