प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री « Khabarhub

प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ ।

हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको हो ।

यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २०१९ सम्म गरिएको थियो । सन् २०१९ मा प्रियंका चोपडालाई २.७४ मिलियन पटक खोजी गरिएको थियो । सर्वेक्षणको दोस्रो लिस्टमा दीपिका पादुकोण र तेस्रो नम्बरमा सनी लियोनीको नाम छ ।

यो सर्वेका अनुसार बलिउडमा सबैभन्दा बढी खोजिने पुरूष सेलिब्रेटीमा सलमान खान छन् । यस्तै शाहरुख खानको नाम दोस्रो लिस्टमा छ । यस्तै अमरेश पुरी तेस्रो नम्बरमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार