वैद्यनाथ धाममा सवा करोड ज्याति प्रज्वलन गरिने « Khabarhub

वैद्यनाथ धाममा सवा करोड ज्याति प्रज्वलन गरिने


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘पिण्डेश्वर शिवलक्ष्मी धामले अछामको बैद्यनाथ धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ ।

यही मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए ।

बैद्दनाथ धाम नेपालका प्रसिद्द चार धाम पाशुपत क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्ये पर्दछ । साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा अवस्थित बैद्यनाथ धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकको भनाइ छ ।

परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल