पीपीएल क्रिकेट : पोखराद्वारा बुटवलसामू १ सय २२ रनको लक्ष्य पेश « Khabarhub

पीपीएल क्रिकेट : पोखराद्वारा बुटवलसामू १ सय २२ रनको लक्ष्य पेश


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।

यसअघि १ जित र २ हारको नतिजा ब्यहोरेको पोखराका लागि जित्नैपर्ने यो खेलमा सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अहिले बुटवल जवाफी व्याटीङका लागि मैदानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : २० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप