पीपीएल क्रिकेट : पोखराद्वारा बुटवलसामू १ सय २२ रनको लक्ष्य पेश « Khabarhub

पीपीएल क्रिकेट : पोखराद्वारा बुटवलसामू १ सय २२ रनको लक्ष्य पेश


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।

यसअघि १ जित र २ हारको नतिजा ब्यहोरेको पोखराका लागि जित्नैपर्ने यो खेलमा सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अहिले बुटवल जवाफी व्याटीङका लागि मैदानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : २० बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान