नेकपा संसदीय दलको बैठक बस्दै « Khabarhub

नेकपा संसदीय दलको बैठक बस्दै


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दैछ ।

आज दिउँसो ४ बजेबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुनेभएपछि सत्तारुढ दलको संसदीय दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकमा नेताहरुले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।

त्यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार विहान बालुवाटारमा भेट वार्ता भएको थियो ।

भएपछि अर्काे बैठक बस्नु अघि दलको बैठक बस्ने परम्परा छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : १२ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको