बीबीएलको पहिलो खेलमै मेलबर्नबाट प्लेइङ ११ मा अटाए सन्दीप « Khabarhub

बीबीएलको पहिलो खेलमै मेलबर्नबाट प्लेइङ ११ मा अटाए सन्दीप


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रिस्बाने हिटविरुद्धको पहिलो खेलमा ‘प्लेइङ ११’ मा अटाएका छन् ।

बीबीएलको नयाँ सिजनमा मेलबर्नले हिटविरुद्ध पहिलो खेल खेल्दै छ । मेलबर्नले आफ्नो पहिलो खेलमै सन्दीपलाई ‘प्लेइङ ११’को रुपमा मैदानमा उतारेको छ ।

सन्दीपले यसअघिको संस्करणमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए । अघिल्लो सिजनमा खेलका ७ खेलमा सन्दीपले कूल ११ विकेट लिएका थिए ।

अस्ट्रेलियामा राम्रो प्रभाव छाड्न सफल भएका सन्दीपले यो सिजनमा कस्तो प्रदर्शन गर्ने छन् भन्ने बारे भने हेर्न बाँकी नैछ । मेलबर्नले सन्दीपलाई अस्ट्रेलियाको पीचमा विकेट लिन सहज हुने अनुमान सहित टिममा राखेको छ । सन्दीपले खेलेका सबै जसो प्रतियोगितामा विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ३८ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप