संसद बैठक : उपसभामुख शिवमायाले गरिन् बैठकको अध्यक्षता « Khabarhub

संसद बैठक : उपसभामुख शिवमायाले गरिन् बैठकको अध्यक्षता


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी छिन् ।

वैठकको शुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आह्वान सम्बन्धी पत्र सभाको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फेले गरेकी थिइन् ।

त्यस्तै मन्त्रिपरिषद् हेरफेरबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बैठकमा उपसभामुख तुम्बाहाम्फेले पेश गरेकी थिइन् ।

अर्को बैठक पुस ११ गते शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : १७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा