निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा निर्मलाको हत्यापछि परिवारमा आएको विचलन र उठेको मुद्दालाई देखाउने प्रयत्न गरिएको छ ।

शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा डोटेली लबज पाइन्छ ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धि चरण श्रेष्ठ, विमल पौडेल, अस्मिता जुरेली, प्रकृति खरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीको छायांकनमा तयार भएको फिल्ममा बन्डे प्रसादले सम्पादन देख्न सकिन्छ । निर्देशक अधिकारीले नै छायांकन गरेको यो फिल्मको रिलिज मिति अझै रिलिज गरिएको छैन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : १८ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को