देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः सञ्चालक समितिका पाँच जना धरौटीमा छुटे « Khabarhub

देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः सञ्चालक समितिका पाँच जना धरौटीमा छुटे


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये सञ्चालक समितिका पाँच जना जनही १२ लाख धरौटीमा छुटेका छन् ।

बैंकको १८ करोड हिनामिना प्रकरणमा मुछिएका एक जना बैंक सञ्चालक समिति सदस्य अझै पनि फरार रहेका छन् । हालसम्म २३ जना धरौटीमा छुटेका छन् ।

उच्च अदालत तुलसिपुरका शाखा अधिकृत मानबहादुर विष्टले ६ जना बैंक सञ्चालकहरुलाई बैंक हिनामिनामा मुद्धा दायर भएकोमा पाँच जना बैंक सञ्चालक अदालतमा उपस्थित भएर धरौटीमा छुटेको जानकारी दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सदस्यहरु अर्जुन बुढाथोकि, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम जनही १२ लाख धरौटीमा छुटेका हुन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : ४५ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको