१६१ यात्रु सवार विमानमा धुवाँ देखिएपछि आकस्मिक अवतरण | Khabarhub Khabarhub

१६१ यात्रु सवार विमानमा धुवाँ देखिएपछि आकस्मिक अवतरण


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको तामिलनाडु राज्यस्थित त्रिची शहरबाट सिङगापुरका लागि उडेको विमानमा खराबी आएपछि चेन्नाईमा आकस्मिक अवतरण गरिएको छ ।

१६१ यात्रु सवार स्कूट एयरवेजको विमानको कार्गोमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको जनाइएको छ । विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ । अधिकारीले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ४ : ०५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले