कर्णाली प्रदेश बहुमुल्य धातु र खनिज पदार्थमा धनी छः मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

कर्णाली प्रदेश बहुमुल्य धातु र खनिज पदार्थमा धनी छः मुख्यमन्त्री शाही


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालमा सम्भावना भएका बहुमुल्य धातु तथा खनिज पदार्थको उत्खननलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहका सरकारले सबैले ध्यान दिन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बहुमुल्य पत्थर तथा आभूषण बनाउन प्रयोग हुने धातुको कारोबारको स्पष्ट नीति नहुदा कारोबार गर्ने र उपभोक्ता मारमा परिरहेको गुनासो गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ४ : १७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार