कर्णाली प्रदेश बहुमुल्य धातु र खनिज पदार्थमा धनी छः मुख्यमन्त्री शाही « Khabarhub

कर्णाली प्रदेश बहुमुल्य धातु र खनिज पदार्थमा धनी छः मुख्यमन्त्री शाही


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालमा सम्भावना भएका बहुमुल्य धातु तथा खनिज पदार्थको उत्खननलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् । उनले नेपालको कर्णाली प्रदेश बहुमुल्य धातु तथा खनिजको लागि धेरै सम्भावना भएको क्षेत्र भएकोले सबै तहका सरकारले सबैले ध्यान दिन पनि उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बहुमुल्य पत्थर तथा आभूषण बनाउन प्रयोग हुने धातुको कारोबारको स्पष्ट नीति नहुदा कारोबार गर्ने र उपभोक्ता मारमा परिरहेको गुनासो गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ४ : १७ बजे

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न