नारायणी नदीमा बन्यो बन्दरगाह, चल्ने भयो मिनी पानीजहाज « Khabarhub

नारायणी नदीमा बन्यो बन्दरगाह, चल्ने भयो मिनी पानीजहाज


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन भएको छ । साना खालका पानी जहाजकालागि भन्दै बन्दरगाह पनि निर्माण गरिएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले नारायणी नदीमा सञ्चालन गर्न भन्दै मिनी पानीजहाज र बन्दरगाह निर्माण गरेको छ ।

भरतपुर महानगरपालिका–१६ काभ्रेघाटमा बन्दरगाह बनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : २१ बजे

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित