नारायणी नदीमा बन्यो बन्दरगाह, चल्ने भयो मिनी पानीजहाज « Khabarhub

नारायणी नदीमा बन्यो बन्दरगाह, चल्ने भयो मिनी पानीजहाज


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालन भएको छ । साना खालका पानी जहाजकालागि भन्दै बन्दरगाह पनि निर्माण गरिएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले नारायणी नदीमा सञ्चालन गर्न भन्दै मिनी पानीजहाज र बन्दरगाह निर्माण गरेको छ ।

भरतपुर महानगरपालिका–१६ काभ्रेघाटमा बन्दरगाह बनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : २१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले