निमोनिया भएपछि युभेन्ट्सका प्रशिक्षक सारी अस्पताल भर्ना « Khabarhub

निमोनिया भएपछि युभेन्ट्सका प्रशिक्षक सारी अस्पताल भर्ना


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीयन जाइन्ट युभेन्टसका प्रशिक्षक माउरिझियो सारीलाई निमोनियाले छोएको छ । ६० बर्षीय सारीले निमोनियाकै कारण सोमबारको टोलीको अभ्यासमा उपस्थित हुन सकेनन् ।

यो हप्ता युभेन्ट्सले ट्रिस्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा बिरामी भएका प्रशिक्षक सारी ज्वरोका कारण अनुपस्थित रहने बताइएको छ ।

केही विसन्चो भएपछि डाइग्नोसिस गरिएको र रिपोर्टले निमोनिया देखाएको बताएको युभेन्टसले उपाचार शुरु भइसकेको जानकारी दिएको छ ।
शनिबार युभेन्ट्सले परमाको घरेलु मैदानमा सिरी ए को ओपनिङ खेलिसकेको छ ।

इटालीयन भेट्रान सारी २०१८ मा नेपोलीबाट चेल्सी पुगेका थिए भने उनले चेल्सीमा रहँदा क्लबलाई युरोपा लिगको उपाधि दिलाएका थिए । उनी जुनमा युभेन्ट्स पुगेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : ४७ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित