लोकन्थलीमा पहिरो, पाँच घर जोखिममा « Khabarhub

लोकन्थलीमा पहिरो, पाँच घर जोखिममा


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको छ । सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् ।

सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो । जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ । अरनिको राजमार्ग भएर काठमाडौं आउने सवारी साधान आवागमन प्रभावित बनेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : २३ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने