श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ « Khabarhub

श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– आफ्नै श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेख गाउँपालिका–१ धारापानी घर भएको जीवेश लम्साल छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीवेशले घरायसी विवादका कारण आफ्नै श्रीमती बिमला लम्साल र २ वर्षीया छोराको जिउमा तारपिनको तेल छर्केर आगो लगाएका थिए ।

जीवेशले आगो लगाएका कारण आमा र छोरा घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जीवेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ५९ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका