‘कागजपत्र’मा कमेडी ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

‘कागजपत्र’मा कमेडी ट्रेलर (भिडियो)


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लेखक तथा निर्देशक अपिल विष्ट लगायत उपस्थित थिए ।

यो फिल्मले विदेश जान मरिहत्ते गर्ने नेपालीको कथालाई कमेडी शैलीमा उठाएको छ । फिल्ममा लेखन तथा निर्देशन अपिल विष्टले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विष्टले यो फिल्मले अहिलेको नेपालीको कथा उठाएकाले दर्शकलाई रुच्ने बताए ।

यस्तै फिल्ममा सम्पादन निमेश श्रेष्ठ, पोस्टर डिजाइन आनन्द के महर्जनको छ भने निर्माणमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीले टिमअप गरेका छन् ।

ट्रेलर:

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : ३४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः