‘कागजपत्र’मा कमेडी ट्रेलर (भिडियो) « Khabarhub

‘कागजपत्र’मा कमेडी ट्रेलर (भिडियो)


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लेखक तथा निर्देशक अपिल विष्ट लगायत उपस्थित थिए ।

यो फिल्मले विदेश जान मरिहत्ते गर्ने नेपालीको कथालाई कमेडी शैलीमा उठाएको छ । फिल्ममा लेखन तथा निर्देशन अपिल विष्टले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विष्टले यो फिल्मले अहिलेको नेपालीको कथा उठाएकाले दर्शकलाई रुच्ने बताए ।

यस्तै फिल्ममा सम्पादन निमेश श्रेष्ठ, पोस्टर डिजाइन आनन्द के महर्जनको छ भने निर्माणमा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीले टिमअप गरेका छन् ।

ट्रेलर:

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : ३४ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्