‘साइँली’ को गीत: दयाहाङ र गौरवको मेनुकासँग रोमान्स (भिडियो) « Khabarhub

‘साइँली’ को गीत: दयाहाङ र गौरवको मेनुकासँग रोमान्स (भिडियो)


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघिको भाइरल गीत ‘साइँली’ को परिवेशमा बनेको फिल्म ‘साइँली’ को गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्ममा समावेश ‘प्याटप्याटे’ बोलको गीत सार्वजनिक गरेको हो ।

दयाहाङ राई, केनिपा सिंह, मेनुका प्रधान, गौरव पहारी, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा गाउँको परिवेशलाई कथानक बनाइएको छ ।

फिल्ममा शैलेन्द्रध्वज कार्कीको डीओपी, रवि न्यौपानेको छायांकन छ । चैत्र १५ गतेबाट रिलिज हुने यो फिल्ममा लेखन तथा निर्देशन रामबाबु गुरुङको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट