संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित) « Khabarhub

संविधान दिवसमा सशस्त्र प्रहरीतर्फ को को हुँदैछन् विभूषित ? (सूचीसहित)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले संविधान घर घरमा राष्ट्रिय झण्डा फहराउँदै दिपावलीसहित संविधान दिवस मनाउन अनुरोध गरेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनका रुपमा असोज ३ गते संविधान दिवस मनाइन्छ ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यत्तिहरुलाई विभिन्न पुरस्कार तथा पदकद्वारा विभूषित गर्ने गरेको छ ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने सो पदक सशस्त्र प्रहरीतर्फ क–कसले प्राप्त गर्दैछन् ? यस्तो छ सूची-

प्रबल जनसेवाश्री पदक

नेपाल प्रताप सुभुषण

नेपाल प्रताप भूषण

सुकीर्ति पदक

 

 

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : १९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो