माल्दिभ्ससँगको खेलमा नेपाल १–० ले पछि « Khabarhub

माल्दिभ्ससँगको खेलमा नेपाल १–० ले पछि


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्ससँगको उद्घाटन खेलको पहिलो हाफमा नेपाल माल्दिभ्ससँग १–० ले पछि परेको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको १३ मिनेमा पेनाल्टीमार्फत गोल गर्दै माल्दिभ्सले १ गोलको अग्रता बनाएको हो ।

नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछि माल्दिभ्सले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीको अवसरलाई माल्दिभ्सका कप्तान हसम नाजेमले गोलमा परिणत गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ५३ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय