मुलुकको समृद्धिका लागि दलहरुलाई एकजुट हुन राष्ट्रपतिको आग्रह « Khabarhub

मुलुकको समृद्धिका लागि दलहरुलाई एकजुट हुन राष्ट्रपतिको आग्रह


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिका लागि सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छिन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको सन्दर्भमा राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्व।सुशील कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा समेत गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री स्व. कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ५२ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि