शासकीय पद्धतिलाई पारदर्शी बनाउन सरकार क्रियाशील « Khabarhub

शासकीय पद्धतिलाई पारदर्शी बनाउन सरकार क्रियाशील


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधान–२०७२ नेपाली जनताका त्याग र बलिदानबाट आर्जित गरेको दस्तावेज रहेको बताएका छन् ।

उनले राष्ट्र निर्माणका लागि बलियो आधार संविधान भएको भन्दै सहकार्य र सहअस्तित्वलाई अंगिकार गरी शासन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तीन वटै सरकारकाबीच कुनै द्विविधा नरहेको प्रष्ट पार्दै मुख्यमन्त्री राईले सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता कायम रहेको दाबी गरे ।

उनले प्रदेश नं.१ को नाम छिट्टै टुङ्गो लाग्ने जनाउँदै सरकार जनहीतको बाटो अग्रसर रहेको तर्क गरे ।

उनले भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको प्रष्ट पार्दै शासकीय पद्धतिलाई जवाफदेहिता र पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १० : ३० बजे

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा