प्रम मोदीलाई भेटेपछि शाहरुख खानले गरे यस्तो ट्वीट « Khabarhub

प्रम मोदीलाई भेटेपछि शाहरुख खानले गरे यस्तो ट्वीट


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा किङ खानका रुपमा चिनिएका शाहरुख खान र आमिर खानसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट गरेपछि शाहरुखले धन्यवाद व्यक्त गरेका छन् । शाहरुखले एक ट्वीटका माध्यमबाट मोदीलाई धन्यवाद दिएका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो आतिथ्यताका लागि धन्यवाद,’ शाहरुख खानले लेखेका छन्, ‘महात्मा गान्धीको विचारलाई अगाडि बढाउन कलाकारको भूमिकाका बारेमा पनि खुलेर कुरा गर्नुभएकोमा पनि धन्यवाद ।’

उनले अगाडि लेखेका छन्, ‘साथै युनिभर्सिटी अफ सिनेमाको विचार पनि निकै राम्रो छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार साँझ बलिउड सितारासँग भेटघाट गरेका थिए । यस दौरान शाहरुख खानले आफ्नो विचार पनि प्रधानमन्त्रीसँग राखेका थिए । अन्य कलाकारले पनि मोदीसँग कुराकानी गरेका थिए ।

यसअघि चुनावका बेला मोदीले अभिनेता अक्षय कुमारसँग भेट गरेका थिए । उनको भेटलाई कतिपयले राजनीतिक भेटका रुपमा पनि अर्थ्याएका थिए । यसपटक उनले सेलिब्रेटीहरूलाई भेटेपछि प्रमले बलिउड उद्योगप्रति माया दर्शाएको भन्दै मोदीको तारिफ समेत गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : १७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक