ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका लामालाई कारवाहीका लागि आइतबार जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

त्यसपछि फरार रहेकामध्ये काभ्रेपलाञ्चोकका लामालाई महाशाखाको टोलीले यही कात्तिक १ गते पक्राउ गरी आइतबार कारवाहीलाई जिल्ला अदालतमा पेश गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ३२ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)