यी खानेकुरा तामाको भाँडामा राख्दै नराख्नुस् « Khabarhub

यी खानेकुरा तामाको भाँडामा राख्दै नराख्नुस्


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा तामाको भाँडा प्रयोग भएको पाइन्छ । तर, तामको भाँडामा सबै खानेकुरा राख्न हुँदैन भन्ने कुराचाहीं धेरैलाई थाहा नहुन सक्छ ।

यहाँ हामी केही खानेकुराको नाम उल्लेख गर्दै छौं । जुन कुरा तपाईं भुलेर पनि तामाको भाँडामा नराख्नुस् । यति राख्नुभयो भने तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका लागि घातक बन्न सक्छ ।

दही : दही पनि तामाको भाँडामा राख्नु हुदैन । दहीमा भएको विशेष तत्व पनि तामासँग मिलेपटि त्यसको असरले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

दुध : दुधलाई पनि तामाको भाँडामा राख्दै नराख्नुस् । किनकी तामाको भाँडामा राखेको दुधको सेवनले पनि स्वास्थ्यमा असर पु¥याउँछ ।

अचारः यदि तामाको भाँडामा अचार राख्नु भयो भने त्यो अचार सेवन गर्नु हानिकारक मानिन्छ । किनकी अचारमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ ।

कागतीको रसः तपाईंले तामाको भाँडामा कागतीको रस राख्नु भयो भने त्यसमो भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । अनि त्यसको सेवन गर्दा एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ ।

अमिलो फल : कुनैपनि अमिले हुने फल छ भने पनि त्यसलाई तामाको भाँडामा नराख्नुस् । किनकी तामाको भाँडामा राखेको अमिलो फलको सेवन बाट स्वास्थ्यमा फुड पोइजनिङको खतरा बढ्ने गर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  १ : ४९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल